0 COMMENTS

काठमाण्डाै, ११ असोज– नेपाल आयल निगमले सोमबार काठमाण्डाै उपत्यका र आसपासका ६० वटा पेट्रोल पम्पबाट डिजेल र पेट्रोल वितरणगर्दै छ । पेट्रोल वितरणका लागि ११ वटा सरकारी पम्प तोकिएको छ । भने, डिजलका लागि नीजि पम्पले पनि वितरण गर्नेछन् । सोमबार २ लाख ४० हजार लिटर डिजेल र १ लाख ८ हजार पेट्रोल वितरण हुने आयल निगमले जनाएको छ । यी हुन् वितरण हुने स्थान रनाम स्रोत monday

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।