0 COMMENTS

netra-bikram-chand-imagekhabarकाठमाडौं, असोज १० । भारतले गरेको अघोषित नाकाबन्दीविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आन्दोलनको घोषणा गरेको छ ।
आइतबार विज्ञप्ती जारी गरी नेकपा माओवादीले भारतीय टेलिभिजन च्यानलमाथि रोक लगाउने, भारतीय नम्बरप्लेटका गाडीलाई नेपालमा गुड्न नदिने, भारतीय फिल्म प्रदर्शनमा रोक लगाउने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
नेकपा माओवादीले उपभोग्य सामग्रीको आयातका लागि विकल्प खोज्ने र कालोबजारी गर्नेहरुलाई कारवाही गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।