0 COMMENTS

आश्विन ९, २०७२- नेकपा एमाओवादीका वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेका छन् । शनिबार विशेष पत्रकार सम्मेलन गर्दै उनले पार्टीको कुनै पनि पदमा नरहनेगरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले संसद सदस्य समेत परित्याग गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।