0 COMMENTS

indian-embessyकाठमाडौं ८ असाेज /भारत सरकारले काठमाडौंमा रहेको भारतीय दुतावासका सबै कर्मचारीलाई फिर्ता बोलाउने भएको छ ।भारतीय राजदुत रञ्जीत रे लगभग असफल भएको भन्दै रेको स्थानमा परराष्ट्र मन्त्रालयका अर्का अधिकारीलाई पठाउने  तयारी छ ।  रे ले भने भारत गएर आफुलाई एक हप्ता समय दिन माग गरेको ले उनलाइ एक हप्ताको मौका दिन भारत सरकार तयार भएको छ ।

मिडिया कन्ट्रोल एवं सांस्कृतिक विभागका प्रमुख अभय कुमार ठाकुरलाई पनि नेपालबाट बेलायत सरुवा गरिएको बताइएको छ ।रेकै कारण नेपालमा भारत विरोधी गतिविधि भएको भन्दै भारतीय सरकारले उनलाई फर्काउन खोजेको थियो ।रेले मधेस आन्दोलनका क्रममा नेपालका मधेसवादी नेताहरुले भारतबारे भ्रम फैलाएकाले यस्तो भएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।