0 COMMENTS

काठमाडौँ, ८ असोज / नेकपा एमालेले संविधान जारी भएपछिको परिवर्तित राजनीतिक अवस्थामा यही असोज १२ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेलाको गर्ने भएको छ ।

एमालेका सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले पार्टीको बिहीबारको स्थायी कमिटी बैठकको निर्णयअनुसार सचिवालयले भेलाको तयारी सुरु गरेको छ ।

भेलामा केन्द्रीय कमिटी एवम् केन्द्रीय निकायका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका अध्यक्ष, जनसङ्गठनका केन्द्रीय पदाधिकारी, सांसद र पूर्व सभासद् सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।