0 COMMENTS

bicc-nepalअसोज ८, काठमाडौं / राष्ट्रपति डा. रामवरण यादवले व्यवस्थापिका–संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्धारा व्यवस्थापिका–संसद्को बैठक आह्वान गरीएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

असोज १५ गते शुक्रबारका दिन अपरान्ह १ बजे अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी आज मिति २०७२ असोज ८ गते शुक्रबार व्यवस्थापिका–संसदको अधिवेशन आह्वान गर्नुभएकोले यो विज्ञप्ति प्रकाशित गरिएको छ ।’ प्रस्तुत बिज्ञप्तीमा लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।