0 COMMENTS

काठमाडौं, ७ असोज ।मधेशी हित विपरित रहेको संविधानमा हस्ताक्षर गरेको भन्दै जनकपुर प्रवेशमा रोक लगाएपछि एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले तराई–मधेश र देशका विभिन्न ठाउँहरुमा चलिरहेका आन्दोलनहरूमा आफ्नो ऐक्यबद्धता भएको बताएका छन्।एक कार्यक्रम सहभागी हुन जनकपुर जाने भएपछि मधेशी मोर्चाले जनकपुर प्रवेशमा रोक लगाएको केही समयपछि बिहीबार एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले हाम्रो पार्टी एकीकृत नेकपा माओवादीले संविधानसभामा विधिवत् दर्ज गरेको भिन्न मत र असहमतिहरुसँग आन्दोलनकारीहरुका धेरै मागहरु मिल्दाजुल्दा रहेकाले ती प्रति आफ्नो समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछु।’ डा. बाबुराम भट्टराईको यस्तो घोषणा 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।