५ असाेज,काठमाण्डाै/ विगत सात आठ महिनादेखी घनश्याम चम्लागाइँको नेतृत्वमा प्रवास र स्वदेसका युवाहरुको फेसबुकमा सिमित संगठन नयाँ शक्ती नेपालले देशमा संविधान घोषणा भएकै भोलिपल्ट २०७२ असोज ४ गते केन्द्रीय सह संयोजक कमलराज श्रेष्ठको संयोजकत्वमा प्रथम अनौपचारिक काठमाण्डौ भेला सम्पन्न गरेको छ। उक्त भेलामा देसमा शान्ती,निकास र विकासको लागि सकारात्मक सोचकासाथ जनताको सुखदुखमा साथ दिन रचनात्मक सामाजिक कार्य गर्दै र नयाँ शक्ती नेपालको संगठन विस्तार लाइ अझै जाेड ताेडका साथ अगाी बडाउने कुरा नयाँ शक्ती नेपालका अभियन्ता राजु बस्नेतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्