0 COMMENTS

काठमाडौं । महिलाहरुलाई स्तन क्यान्सरको खतराको तनाव हुनसक्छ । कुन कुन कुरामा ध्यान पुर्याउँदा स्तन क्यान्सबाट बच्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यहाँ हामी बिभिन्न एजेन्सी समाचारमा उल्लेख समाचारलाई एकिकृत गरी स्तन क्यान्सरबाट बच्नेउपायहरु उल्लेख गरेका छौं ।

246
१. बच्चालाई स्तनपान गराउँदा पनि स्तन क्यान्सर बाट बच्न सकिन्छ ।
२. हार्मोन थेरेपी बाट बच्नुहोस् ।

३. रेडियसन र पर्यावरण प्रदुषणबाट पनि बच्नुहोस् ।
४. स्वस्थ खाना समयमा खाने र डाइट खानेकुरा खाने गर्नुहोस्।
५. तनावग्रस्थ बाट मुक्त हुनुहोस् र बिहानमा सधैं व्यायाम गर्नुहोस् ।
६. आफ्नो शरिरको तौललाई सन्तुलनमा राख्नुहोस् । तुस्तदुस्त राख्नु जरुरी छ ।
७. धुम्रपानबाट टाढा रहनुहोस् ।
८. जाँडरक्सी सेवनबाट पनि सकेसम्म टाढा रहनुहोस्।

९ अनाअश्यक टाटुकाे प्रयाेग ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।