0 COMMENTS

Fire-on-Bus-at-old-Buspark-1काठमाडौं, ३ असोज /नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले बन्दलाई अवज्ञा गरेको भन्दै काठमाडौंको रत्नपार्कमा एउटा बसमाथि आगजनी गरेका छन् ।
उनीहरुले दक्षिणकाली बाट यात्रु लिएर आएको बसलाई रत्नपार्कमा आइपुगेपछि आगजनी गरेका हुन् । आन्दोलनकारीले बा ३ ख २९०९ नम्बरको बसमा आगजनी गरेका हुन् । आगजनी पछि बस जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।