0 COMMENTS

 

0बनेपा, असोज काभ्रेपलाञ्चोकमा भूकम्पपछि विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको

 

अनुसन्धान अधिकृत आनन्द थापासहितको टोलीले तीन दिनयतादेखि गाविस विभिन्न नगरपालिकासँग सोधपुछ गरिरहेको निमित्त प्रजिअ अर्जुनकुमार शर्माले जानकारी दिनुभयो

 

भूकम्पपछि गाविसमा पठाइएको रु चार लाख ५० हजार, मृतकका परिवारलाई वितरण भएको रु ४० हजार, वितरण गरिएका सामग्री अस्थायी टहरा निर्माण गर्न दिइएको रु १५ हजार रकमका बारेमा सरोकार भएका विभिन्न सरकारी कार्यालयसँग टोलीले जानकारी लिएकोस्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो

 

उहाँले भूकम्प प्रभावित १४ वटै जिल्लामा राहत वितरणका विषयमा अनुगमन तथा अनुसन्धान गर्न सरकारले टोली खटाएको उल्लेख गर्दै जिल्लाका झन्डै एक दर्जन गाविसमा पठाइएको राहत सामग्री वितरण गरिएको रकमको कागजातसमेत अध्ययन भइरहेको बताउनुभयो

 

टोलीले खास गरी बूढाखानी, रविओपी, सापिङ फोक्सिङटार, शिखरआम्बोटे, खहरेपाँगु, साल्धारा बोल्देफेदिचेलगायत गाविसको कागजातसमेत अध्ययनका लागि माग गरेको

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।