0 COMMENTS

07092015065806Biajay-600x0काठमाडौं १ असाेज। मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसंग भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक विना निष्कर्ष सकिएको छ 

प्रधानमन्त्री निवासमा भएको छलफलमा समय नपुगेकाले सहमति हुन नसकेको स्रोतले बतायो । प्रधानमन्त्री सुशील कोइराला नयाँ संविधानमा हस्ताक्षर गर्न जाने कार्यक्रम रहेकाले प्रयाप्त छलफल हुन नसकेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।