0 COMMENTS

आश्विन १, २०७२/ संविधान पारित भएको खुशीयालीमा नेपाल विद्यार्थी संघले शुक्रबार बिहान काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । भृकुटीमण्डपबाट सुरु भएको साे माेटर साइकलल र्‍याली रत्नपर्क, त्रिपुरेश्वर, थापाथली हुँदै बानेश्वर पुगेर टुंगिएको थियो ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले र्‍यालीको उद्घाटन गरेका थिए । उद्घाटनको क्रमाम बोल्दै महामन्त्री सिंहले नेपालको संविधान निर्माण विश्वकै लागि नयाँ उदाहरण भएको भन्दै संविधान निर्माण सफल बताउन विद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएकाे थियाे  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।