समाजकाे अावाज, ३० भदौ, कपन ,काठमाडौं । नेपाली महिलाहरुले भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन बुढानीलकष्ठ ,नगरपालीका वडानं १२ मा रहेकाे शिध्येश्वर माहादेवकाे मन्दिर राताम्य देखिएको छ ।
रातो सारी र गहनाले झपक्कै भएर भगवान शिवकाे दर्शनार्थ पुगेका महिलाहरु लाइनमा बसेर शिध्येश्वरकाे माहादेवकाे मन्दिर दर्शन गर्दै नाचगानमा पनि रमाइरहेका छन् । युवा पुस्ता भने अाफ्नाे माेवाइलले सेल्फी फाेटाे लीनमै रमाइरहेका देखीन्थे ।
नजीकाे तीर्थ हेला भनेजस्ताे देखीने शिवकाे मन्दिरमा यसपटक भने पहिले पहिलेकाे भन्दा नीकैनै घुइचाे देखीयाे दिउसाे ३ः३० मा पुग्दा पनी मन्दिरमा हिन्दु धर्मालम्वी महीलाहरूकाे तेतीकै भीड देखीन्थ्याे यसपाली लगभग अठाह्र हजार ले दर्शन गरीसकेकाे मन्दिर सञ्चालक समीतीका एक सदस्य ले हामीलाइ जानकारी गराउनु भयाे । विवाहित महिलाहरु पतिको दिर्घायूका लागि तथा अविवाहित युवतीहरु शिवजस्तै पति पाउँ भनी तीजको दिन व्रत बस्ने गर्छन् ।