0 COMMENTS

३० भदौ, सुनसरी । सुनसरीको भोक्राह गाविस ६ शिवगंजस्थित एक घरबाट अवैध हतियार, गोली तथा बम बनाउन प्रयोग हुने विभिन्न सामाग्री बरामद भएको छ ।ck-raut-pr

एपीएफ टोलीले एउटा कटुवा पेस्तोल, दुई राउण्ड गोली, सकेट बम बनाउन प्रयोग हुने जिआई पाईप चार थान र तार २५ मिटर बरामद गरेको हो ।

घरमा सिके राउतसँग सम्बन्धित दस्तावेज समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । घरधनी निज देवराम यादव भने फरार छन् ।

सशस्त्र प्रहरीकाे टोलीले बरामद हातहतियार तथा उक्त दस्तावेज आवश्यक कारवाहीको लागि तत्कालै स्थानीय प्रहरीमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।