0 COMMENTS

२७ भदाै नवलपरासी /नवलपरासीको परासी क्षेत्रमा फेरी ४ दिन निषेधाज्ञाको अवधि थप गरेको छ ।
परासी तथा त्यस आसपासको सुरक्षा
 अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधी भदौ ३१ गते सम्मको लागि थप गरीएका छ ।
आज जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको अवधि ४ दिन थपेको हो ।

यस अघि जारी निषेधाज्ञा आज राति बजे सकिने हुनाले शान्ति सुव्यवस्थाको वातावरण कायम राख्न ४ दिनका लागि निषेधाज्ञा थपिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।