0 COMMENTS

काठमाण्डाै २६ भाद्र/ केन्द्रीय कार्यसम्पादन समितिमा अधिकांश नेता संविधान निर्माणको प्रक्रियाबाट बाहिरिनुपर्ने पक्षमा  उभीएका कारण गत बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले नीर्णयमा नोट अफ डिसेन्ट लेखेपनी अफ्नाे अाधीकारीक साेसल साइ मार्फत ट्वीट गर्दै संविधानसभाबाट अलग हुने घोषणा गरेका थीए ।

rppअाज शनीवार केन्द्रिए कार्यालय धुम्वराहीमा बसेकाे बैठकले संबिधान सभाकाे बाकि प्रक्रियामा सहभागी हुने नीर्णय गरेकाे समाजकाे अवाज स्रेतले बतायाे । शनीवार कार्यालयमा बसेकाे बैठकमा अध्यक्ष थापाले संबिधान सभाकाे बाकि प्रक्रियामा सहभागी हुने प्रस्थाव सर्वसहमत पारित भएकाे थीयाे राप्रपा नेपालले संबिधान सभाकाे बाकि प्रक्रियामा सहभागी नहुने नीर्णय गरेसगै अन्य शिर्ष तीनदलले बार्तामा बेलाएर नबाहिरन अनुराेध गरेका थीए ।अाफ्नाे एजेन्डाकाे लागी संबीधान सभामार्फत अन्तीम प्रयास गरीने नीर्णय गर्दै प्रकृयामा फर्कीयकाे कुरा पार्टिले  स्राेतलाइ जानकारी गरायाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।