0 COMMENTS

prachanda_sushil_kpकाठामाण्डाै २५ भाद्र /प्रमुख तीन दलको बैठकले आन्दोलनरत पक्षलाई वार्तामा आउन आहृवान गर्दै दुई दिनकाे लागी सँविधानसभाको प्रक्रिया स्थगित गरेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको बैठकले संविधानसभाको प्रक्रिया आइतबारसम्म स्थगित गर्ने निर्णय गरेको हो ।

तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताका लागि संविधानसभाको प्रक्रिया रोक्नु पर्ने पूर्व सर्त राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।