0 COMMENTS

काठमाडौं, भदौ २४ /जनकपुरको भानुचोकमा प्रदर्शनकारीले सशस्त्र प्रहरीका एसपी रविन्द्र ठाकुरलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन् । विहीबार विहान सुरक्षा अवस्था बुझ्न जनकपुर बजार क्षेत्रमा निस्किएका ठाकुर सवार गाडीमा आन्दोलनकारीले पेट्रोल बम प्रहार गरेका हुन् ।

आक्रमणबाट कुनै क्षति भएको छैन । जनकपुरका बिभिन्न स्थानमा मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।