0 COMMENTS

काठमाडौ, २४ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक–२०७२’ प्रेस स्वतन्त्रताको हकको विभिन्न धाराप्रति असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले आजदेखि आन्दोलन गर्दैछ ।
हिजो बसेको महासंघको बैठकले बन्दै गरेको संविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बनेको निष्कर्ष निकाल्दै आन्दोलन गर्न लागेको जनाएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार पत्रकार महासंघका सबै सदस्यहरूले एकैसाथ आज बिहान ११ बजे ट्वीटर÷फेसबुकलगायत सामाजिक सञ्जालमा स्ट्याटस पोष्ट गर्ने र आ–आफ्नो क्षेत्रका सभासदहरूलाई पनि सोही व्यहोराको मोबाइल सन्देश एसएमएस गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।