0 COMMENTS

IMG_0042समाजकाे अावाज ,काठमाण्डाै २२भदाै/  विश्व साक्षरता दिवसको अवसरमा बुढानीलकष्ठ नगरपालीका वडानं १२ मा रहेको सामूदायिक बिध्यालय बालउध्दार उच्च मावीलाई राधा स्वामी सत्सग नेपाल ले गर्मीयामको लागी पंखा जडीत एक आधुनीक भवन तथा १५०० जना विध्यार्थी का लागी सुविधा सम्पन्न शौचालय निर्माण गरी आज एक कार्यक्रमका साथ बीध्यालयलाई हस्तान्तरण गरेकोको छ ।

कार्यक्रमको प्रमुख अतीथीमा नेपाली काग्रेसका युवा नेता तथा क्षेत्र नं ४ का नीर्वाचीत सभासद गगनकुमार थापाले राधा स्वामी सत्सग नेपाल तथा स्कुल भवन नीर्माणमा मा रातदिन नभनी भोलीन्टियर भएर खटीनु भएका सम्पुर्ण राधा स्वामी सत्सग नेपालका सदस्य हरुप्रती कृतज्ञता ब्यक्त गर्नु भयो र  बिध्यार्थी भाई,बहिनी हरुलाइ पनी अाफुपढने बिध्यालयमानै भएकाे  यो सामाजीक कार्यलाइ हेरेर सामाजीक भावना जागृत गराउन भन्नु भयको थीयो । राधा स्वामी सत्सग नेपालका जेबी कार्की र हरभजन सीङ्गले स्कुलका प्राचार्य होम प्रसाद वाग्ले तथा स्कुल ब्यबस्थापन अध्यक्ष श्याम डोटेल लाइ नवनीर्मीत भवनको साचो हस्तान्तरण गर्नु भएको थीयो । राधा स्वामी सत्सग नेपाल ले गत बैशाख १२ गतेकाे माहाँ  भूकम्प प्रभावीत बिध्यालयहरूमा यसै गरी प्रतक्ष्य संलग्न भई २२५ वटा बीध्यालयको भवन बनाइ हस्तान्तरण गरेको कुरा कार्यक्रमा जानकारी गराइयाे भने नेपालका लागी २२५वटा बिध्यालय नीर्माण गर्नकालागी युवानेता तथा सभासद गगन थापाले पहल गर्नुभएको थीयाे  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।