0 COMMENTS

प्रकाश बस्याल २२ भदाै,नवलपरासी /नवलपरासीको कोल्हुवा ९ ब्रमस्थान स्थीत नारायणी नदीमा एकजना बेपत्ता भएकाछन्।ईलाका प्रहरी कार्यलय नवलपुरका प्रहरी निरीक्षक हरी बरुवालका अनुसार कुमारवर्ती७ गोछडा निवासी २१ बर्षका प्रेमलाल महत्व आईतबार बेलुवा साथीहरुसंग पौडी खेल्न जान्छु भन्दै नायरायणी नदीमा गएका थीय तर लामो समयसम्म नफर्केपछि साथीहरुले प्रहरी लाई खवर गरेका थीय। अहीले स्थानिय र प्रहरीले नदीमा खोजी गररिहेको बरुवालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।