काठमाडौ, भदाै २१ नेपाल प्रहरीको केन्दि्रय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धिकरणको मुद्दामा दीपक मनाङे भनिने राजिब गुरुङ लाइ पक्राउ गरेकाे छ ।उनलाई शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी बिरुद्ध सम्पत्ति शुद्धिकरण बिभागले गुण्डागर्दिको माध्यमबाट आर्जन गरेको अकुुत १४ करोड रुपैयाँ रहेको भन्दै बिशेष अदालतमा जेठको पहिलो साता मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्