0 COMMENTS

काठमाण्डाै २३, काठमाण्डौं महानगरपालिका वडा नं ६ मा गाईको बध भएको छ ।
नेपाललाई हिन्दुराष्ट् घोषणा गरीनु पर्छ भन्दै हिन्दु राष्ट्को पक्षमा जोडदारका साथ आवाज उठीरहेकै बेला आज अचानक काठमाण्डौं महानगरपालिका वडा नं ६ रामहीटीमा हिन्दु हरुले पुज्ने तथा नेपालको राष्टिय जनावर गाईकाटेको अबस्थामा भेटीयो ।

घटना साउन २२ गते शुक्रबार राती ९ः३० बजे तीर नुवाकोट,बतासे घर भई हाल काठमाण्डौ बौद्ध सीमल्टार बस्दै आएका कमल तामाङ्ग लगायतको संग्लनतामा बौद्ध,रामहिटी स्थित कैलाश बोधी स्कुल नजीकै गाईको बाच्छीको बध गरी आफ्नो डेरामा लगी पकाएर खाएको कुरा प्रहरी अनुसन्धन बाट खुलेको छ भने आरोपी कमल तामाङ्ग हाल फरार रहेको ले प्रहरीले तामाङ्गलाई तदारुक्ताका साथ खोजी भै रहेको कुरा कपन प्रहरी प्रभागका इन्चार्ज शिव बुढाथोकीले बताउनु भएको छ । IMG_0023

उक्त घटनाका प्रतक्ष दर्शी कैलाश बोधी स्कुल नजीकै बस्ने दिलीप गौतम उनका श्रीमती नम्रता गौतमले देखेको कुरा महानगरीय प्रहरी वृत बौद्धमा जानकारी दीयका छन् । नीज प्रतक्ष दर्शी दम्पतीको जानकारी अनुशार निज कमल तामाङ्गको डेरामा छापा मार्दा गाँइको पकाउन बाकि मासु बरामत भएकाे  निजको भाई अर्जुन तामाङ्ग लाई सोधपुछ गर्दा निजले घटना भएको पुष्टि गरेको कुरा प्रहरीले बताएको छ ।

 

      IMG_0027आजै उक्त घटनाको बिषयमा राप्रपा नेपालले कडा आपती जनाउदै महानगरीए प्रहरी प्रभागमा किटानी जाहेरी दीएको छ भने हिन्दुराष्ट् पक्षधर रहेको हिन्दू राष्ट् रक्षा परिषदका स्वामी कमलनयन आचार्यको नेतृत्वमा अपराधी IMG_0032लाई कडा भन्दा कडा कारवाही गरीयोस भन्ने माग राख्दै प्रहरी बृत बौद्धमा नारा जुलुस समेत गरीयको थीयो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।