0 COMMENTS

राजु बस्नेत काठमाण्डाै, १३ भदौ  । मेडिकल माफियाको नियन्त्रण र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयनकाे माग जस्ता ८ बुदे माग  राख्दै IMG_0004७ दिन अगाडी देखि अावरन अनशनमा बसेका प्राध्यापक डा.गोविन्द केसी प्रती  हंङकङमा रहेका घनश्याम चाैलागार्इ,  ले सामाजीक संञ्जाल फेशबुक मार्फत संञ्चालन गरीयकाे देश लाइ शान्ती, नीकास,बिकाश,दिनका लागी नयाँ शक्ती नेपाल नामले  संञ्चालन गरेकाे अभीयानले डा.  गाेबिन्द केसीकाे अान्दाेलन प्रति एक्यबद्ता जायर गरेकाेछ ।

नेपाल संयाेजक कमलराज श्रेष्ठ डा.गाेबिन्द केसी काे अन्दाेलनमा एक्यबद्दता जनाउदै ।

  हिजाे नयाँ शक्ती नेपालका  नेपाल संयाेजक रहनु भएका अभीयन्ता  कमलराज श्रेष्ठ तथा काठमाण्डाैमा रहनु भएका अभीयन्ता हरूले  डा.  के.सी लार्इ प्रतक्ष भेटि वहाकाे अान्दाेलन प्रती नयाँ शक्ती नेपालकाे एक्यबद्दता जाहेर गर्नु भएकाे छ ।  वाहाकाे जायज माग सरकारले पुरागर्नु पर्नेमा जाेड दिदै अान्दाेलन प्रती  सम्वन्धित पक्षकाे  ध्यानाकर्षण  गर्न भन्नु भएकाे छ ।
  

अावरण अनसनमा बसेका डा.केसीको स्वास्थ्य स्थीती बारे नयाँ शक्तीका कमलराज  श्रेष्ठ लार्इ  जानकारी गराउदै   उनलाइ निगरानी गर्दै आएका डा. राजेन्द्रराज वाग्लेले भन्नुभयाे उहाँको स्वास्थ अवस्था याे पटक अली बढीनै खस्किदै गएकोकुरा बताउनुभयो । सरकारसँग पटकपटक सम्झौता हुने तर कार्यान्वयन नहुँने प्रवृत्ति बढेपछि छैटौं पटक पनी डा.केसी अनशनमानै बस्नु परेको छ ।

           

 

 डा.  गाेबिन्द केसीकाे  ८ बुदे माग

 

१. तत्काल मन्त्रीमण्डलबाट माथेमा प्रतीबेदन कार्यान्वयन गर्ने

 निर्णय लिइयाेस ।प्रतीवेदनले बुझाएकाे संरचना अनुसार तत्काल चिकित्सा शिक्षा अयाेग गठन गरियाेस ।

२. त्रिवि लगायत देशका सबै बिश्वविध्यालय र प्रतीष्ठानहरूमा दलीय भागवण्डा नभइ वरीष्ठता र कार्य दक्षताका अधारमा पदाधीकारी नियुक्त गर्नकालागी तत्काल उच्च स्थरीय अयाेग गठन गरीयाेस ।दलीय बफादारीमा हालै गरीएका सीफारीस रद्दगरी यस पटकका लागी एडभाइजरी कमीटी बनार्इ  साेकाे सुझाव अनुसार नियुक्त गरीयाेस ।

३. मेडीकल कलेज हरूमा सम्बन्धन र सिट  निर्धारणका लागी  अनुगमनका बेला देखाइएका 

फर्जी फ्याकल्टि फर्जी बिरामी र  नक्कली भाैतीक पूर्वाधार सम्बन्धी अाराेपमाथी तत्काल छानविन गरी देषी पाइएका मेडीकल कलेजलाइ

तत्काल कारवाही  गरीयाेस ।

४.निरन्तर राज्यले  गरेका सहमती बीपरीतका  गतीवीधि र अनीयमीततामा संलग्न शिक्षा  र स्वास्थ्यमन्त्रीका कदममाथी  छानवीन गरी कारवाही अघी बडाइयाेस ।

५.विगतमा भएका अन्य सहमतिमा बुँदाहरू (चिकित्सा बिश्व बिध्यालय,केयूले दिएकाे सम्वन्धन स्थगन, निःशुल्क स्नातकाेत्तर र सरकारी मेडीकल कलेज खेल्ने) तत्काल कार्यान्वयन गरीयाेस ।केयू सिनेटमा प्राध्यापकहरूकाे अाधिकारिक प्रतिनिधित्व गरियाेस ।

६.नेपाल मेडिकल काउन्सिल, नेपाल हेल्थ रिसर्च काउन्सिल र संस्कृत विश्वविध्यालय अन्तर्गतकाे अयुर्वेद अध्यन संस्थानमा दलीय वफादारीका अधारमा नियुक्त पदाधिकारीहरू फिर्ता गरी तुरूत वरिष्ठता र कार्य दक्षताका अधारमा नयाँ पदाधिकारी नियुत्त गरीयाेस ।

७.जयराम गिरी प्रतीवेदनले देषी ठहर्याएका अाइअाेएमका पूर्व पदाधिकारीहरू र मेडीकल कलेज सम्वन्धन र सिट प्रकरणमा अनियमीततामा मुछीएकका त्रिवीका पुर्वउपकुलपति लगायतका पदाधिकारीहरू र केयूका पदाधिकारी माथी तत्काल छानविन र कारवाही गरीयाेस ।

८.झण्डै एक वर्षदेखी पठनपाठन पूर्ण अवरूध्द भएकाे  जानकी मेडिकल कलेजका बिध्यार्थीहरूलाइ अविलम्व  ब्यवस्थापन गरीयाेस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।