0 COMMENTS

काठमाडौ, ११ भदौ । मेडिकल माफियाको नियन्त्रण र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयनकाे माग गर्दै चार दिनदेखि अनशनमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य खस्किदैगगकाे छ ।

 अनसनमा बसेका डा.केसीको स्वास्थ्य स्थीती बारे जानकारी लीनजादा  उनलाइ निगरानी गर्दै आएका डा. राजेन्द्रराज वाग्लेले भन्नुभयाे  उहाँको स्वास्थअवस्था याे पटक अली बढीनै खस्किदै गएकोकुरा हामीसंगकाे भेटमा  बताउनुभयो  । सरकारसँग पटकपटक सम्झौता हुने तर कार्यान्वयन नहुँने प्रवृत्ति बढेपछि छैटौं पटक पनी  डा.केसी अनशनमानै  बस्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।