0 COMMENTS

३ भाद्र ,काSujata-Koirala_20101222074353_20141017050510ठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले याेपाली आउँदो महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिने खुलासा गर्नु भएकाे छ ।

रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको कार्यक्रममा बोल्दै नेतृ कोइरालाले कांग्रेसको महाधिवेशन अनिश्चित भएको बताउँदै महाधिवेशन तोकिएकै मितिमा गर्ने कि सार्ने तत्काल निश्चित गर्नुपर्ने बताउनुभयो ।

देश विदेशी इसारामा चल्दै गएको बताउँदै उहाँले विदेशीकै कारण संविधान जारी हुन नसकेको दाबी गर्नुभयो । सबैको मागलाई सम्बोधन गर्ने नाममा राजनीतिक दलका नेताले संविधान जारी तर्फ ढिलाई गरे देशले ठूलो विपद थेग्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।