0 COMMENTS

काठमाडौं । गत असार २४ गतेदेखि अनिश्चितकालका लागि स्थगन भएको संविधानसभाको बैठक भोलि साउन १२ गते मङ्गलबार हुने भएको छ ।

SAMSADव्यवस्थापिका–संसद्को आजको बैठकको अन्त्यमा सभामुख सुवास नेम्वाङले मङ्गलबार अपराह्न पाँच बजे संविधानसभाको बैठक हुने जानकारी दिए ।
नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा जनमत सङ्कलन गर्न संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।