0 COMMENTS

साउन ।प्रमुख चार राजनीतिक दल साउन २५ गतेभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने विषयमा कार्यतालिका बनाएर अघि बढ्न सहमत भएका छन्

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो

 sambidhdfdan

जेठ २५ गते १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दा उनीहरुले असार मसान्तभित्र संविधान जारी गर्ने जनाएका थिए

 

साउन २५ भन्दा पछि पार्टी महाधिवेशनका कारण समय दिन नभ्याउने नेपाली कांग्रेसले जनाएपछि २५ गतेलाई समय तोकिएको हो

 

भदौ गतेदेखि नै पार्टी पूर्ण रुपमा महाधिवेशनको तयारीमा जुट्नु पर्ने बैठकमा कांग्रेसका नेताहरुले बताएका थिए

 

त्यसका लागि नयाँ कार्यतालिका बनाएर संविधान निर्माणको प्रक्रिया अघि बढाउन दलका नेताहरुले आजै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग परामर्श गर्ने भएका छन्

 

संविधान मस्यौदामा नागरिकको तर्फबाट प्राप्त राय सुझावलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा पनि दलहरुले आजैबाट छलफल चलाउने नेताहरुले बताए

 

बैठकले जनताबाट राय सुझाव संकलनमा देखाएको उपस्थिति सुझाव सकारात्मक उत्साहजनक भएको ठहर गरेका सकारात्मक कुरा संविधानमा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे छलफल गरिने नेताहरुले बताएका हुन्

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।