0 COMMENTS

BHUKAMPAकाठमाडौं: काठमाडौंमा आज राती भूकम्पको कडा धक्का महसुस भएको छ ।

राती १० बजे आसपासको समयमा  भूकम्पकाे कडा धक्का महसुस भएपछि काठमाडौंबासी फेरिपनि सडकमा नीस्केकाछन् ।

भूकम्पको केन्द्रविन्दु र के कति क्षमताको थियो सो जानकारी भने उपलब्ध भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।