0 COMMENTS

isसाउन-३, काठमाडौं ।७ वर्षदेखि बन्द राजधानीको रात्रीकालिन व्यवसाय संचालन गर्न सरकारले सर्तसहित सैद्धान्तिक स्वीकृती दिएको छ । गृह मन्त्रालयले राजधानीका मुख्य व्यापारिक तया पर्यटकिय केन्द्र ठमेल र दरबारमार्गमा निर्वाध रात्रि व्यवसाय संचालनका लागि सर्त सहित अनुमति दिएको हो ।

गृहमन्त्रालयले २०६५ असोजमा राति ११ बजेपछि होटल, रेस्टुराँ तथा डान्सबार संचालनमा रोक लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।