0 COMMENTS

timthumb.phpअसार-३१, काठमाडौं /नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको घोषणा गरेको छ ।लिपुलेक नेपालको भएको भन्दै विप्लव माओवादीले सम्झौताको खारेज गर्न माग गर्दै आगामी साउन ८ गते नेपाल बन्दको घोषणा गरेको हो ।

केहि दिन अघि राजधानीको खुल्ला मञ्चमा शक्ति प्रदर्शन गरेको माओबादीले साउन ८ गते नेपाल बन्दको घोषणा गरेको हो ।भारत र चीनबीच लिपुलेक सम्झौता भएदेखि नै विप्लब नेतृत्वको माओबादीले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।